International

कोरोना महामारीका बिच जापानमा गयो भूकम्प

टोकियो, १९ जेठ– जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो । भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो । (रासस–एएनआई)

Related Articles

Back to top button
Close