News

वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार ह त्याका ण्ड २० वर्ष पुग्यो, रह स्य अझै खुलेन

काठमाण्डौँ, १९ जेठ । तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी दरबार ह त्याका ण्ड भएको १९ वर्ष पुरा गरी वर्ष पुगेको छ । आजभन्दा ठिक १९ वर्ष अघि २०५९ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह र उनको परिवारको ह त्या भएको थियो ।

नेपालको राजनीतिलाई नयाँ मोडमा लाने उक्त ह त्याका ण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको छ । सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक वि वादका कारण बाबुआमा, भाई र बहिनीसमेतमाथि गो ली चलाएको निष्कर्ष निकालेको थियो । त्यसपछि उनी स्वयंले आ त्मह त्या गरेको भनिएको छ ।

वीरेन्द्रको सन्तानका रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत कुल १० जनाको दरबार ह त्याका ण्डमा ज्यान गएको थियो । यो घट ना राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चामा आएको थियो । घ टनाको मुख्य कारण दीपेन्द्र शाह र देवयानी राणाको प्रेमसम्बन्ध रही विवाह गर्न खोज्दा परिवारले नमानेपछि आक्रो शित भई स्वचालित ह तियार चलाउँदा भएको भनिएको छ । तर, घट नाबारे अझै आशंका मेटिएको छ ।

Related Articles

Back to top button
Close