News

विद्यालय खोल्ने र परीक्षाबारे शिक्षा मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । कोरोनाभाइरस नियनत्रणका लागि सरकारले गरेको लकडाउनका कारण मुलुकभरको शैक्षिक गतिविधि ठप्प छ । लकडाउनका कारण नयाँ शैक्षिक सत्रका गतिविधि र एसईई र कक्षा ११ र १२ को परीक्षा पनि रोकिएको छ ।

निजी विद्यालयहरुले यही जेठ २१ गतेदेखि नयाँ भर्ना लिने बताइरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार विज्ञप्ति निकालेर महामारीको स्थिति र अवस्थालाई हेरी विद्यार्थीको पठन पाठनलाई विभिन्न माध्यम प्रयोग गरी सुचारु राख्ने तथा स्थगन भएका परीक्षाहरु सञ्चालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय निरन्तर लागिरहेको जानकारी दिएका छन् ।

मन्त्री पोखरेलले आइतबार जारी गरेको यो तीन पृष्ठको विज्ञप्ति :

Related Articles

Back to top button
Close