News

डरै डरमा वर्षौ जिउनुभन्दा डररहितको एक दिन बाँच्नु राम्रो : करिश्मा

काठमाडौं , जेठ १८ । लोकप्रिय सुन्दरी नायिका करिश्मा मानन्धर पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय छिन् । सदावहार अभिनेत्रीको उपमा पाएकी यि सुन्दरी नायिका करिश्मा कलाकारिता हुँदै राजनीतिमा पनि सक्रिय बनिन् ।

पछिल्लो समय सामाजिक संजालमा एकपछि अर्को गर्दै आफ्ना धारणा सार्वजनिक गर्दै आएकी करिश्माले सामाजिक संजालमा आफ्नो अभिब्यकित राख्दै डरै डरमा वर्षौ जिउनुभन्दा डररहित निश्चिन्त भएर एक दिन बाँच्नु धेरै उत्तम हुने बताएकी छिन् ।

उनले कोरोनाबाट सावधानी अपनाउन भन्दै सामाजिक संजालमा पोष्ट गरेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै ‘डरै डरमा वर्षौ जिउनुभन्दा डररहित निश्चिन्त भएर एक दिन बाँच्नु धेरै उत्तम ।’

Related Articles

Back to top button
Close