Entertainment

भारतिय टिभि सिरियल ‘कुमकुम भाग्य’की आलिया आमा बन्दै, शेयर गरिन बेबी बम्प तस्विर

एजेन्सी- भारतिय टिभि सिरियल कुमकुम भाग्यमा खल नायिकाको रुपमा अभिनय गरेकी नायिका शिखा सिंह गर्भवती भएकी छिन् । सिरियर कुमकुम भाग्यबाट दर्शकको मन जित्न सफल भएकी शिखाले आफु गर्भवती भएको जानकारी सामाजि संजाल मार्फत जानकारी गराएकी हुन् ।

सामाजिक संजालमा बेबी बम्प फ्लान्ट गरेको तस्वीर शेयर गर्दै उनले स्टाटस लेखेकी छिन् । टीवी शो ,लेफ्ट राइट लेफ्टु बाट करियर शुरु गरेकी उनले ‘मेरी डोली तेरे अंगना,न आना इस देश लाडो, ,फुलवा, ,ससुराल सिमर का, र ,महाभारत,बाट मा अभिनय गरिसकेक छिन् ।

Related Articles

Back to top button