Video

दलित मात्र म रेको होर ? गणेश बुढाको कि रिया गर्दा घरबेटीले निकाली दिए । कति पीड़ा… भिडियो हेर्नुहोस

दलित मात्र म रेको होर ? गणेश बुढाको कि रिया गर्दा घरबेटीले निकाली दिए । कति पीड़ा… भिडियो तलको समाचारको अन्तमा राखिएको छ ।
यो पनि समाचार पढ्नुहोस
काठमाडौं- ५ महिनादेखि फैलिएको को रोना भा इरसको म हामारीले विश्वभर ६१ लाख ५३ हजारभन्दा बढी सं क्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६१ लाख ५३ हजार ३७९ जना सं क्रमित भएका हुन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २४ हजार १०३ जना नयाँ सं क्रमित थपिएका छन् । यस्तै एकै दिन अरू ४ हजार ८४ जनाको मृ त्यु हुँदा ज्या न गु माउनेको संख्या ३ लाख ७० हजार ५७६ पुगेको छ ।
३० लाख ४५ हजार ४३१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५०३ जनाको अवस्था ग म्भीर छ भने २७ लाख ३४ हजार ५४६ जना सं क्रमणमुक्त भएका छन् । को रोना भा इरसकै सं क्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार विहान साढे ६ बजेसम्म १ लाख ७३ हजार २८० जनाको मृ त्यु भएको छ । २० लाख ४ हजार २२६ जना सं क्रमित भएकोमा ९ लाख ७८ हजार २४५ जना सं क्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २३ हजार ४७२ जनाको मृ त्यु भएको छ । सं क्रमितको संख्या २० लाख ४० हजार ८३३ पुगेको छ । त्यसमध्ये ६ लाख ६८ हजार २६२ जना सं क्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३० हजार २०७ जनाको मृ त्यु भएको छ । ११ लाख ७ हजार ५२१ जना सं क्रमित भएकोमा ६ लाख ७२ हजार ३९२ जना सं क्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ३९ हजार ३१५ जनाको मृ त्यु भएको छ । ८ लाख ४४ हजार ६१९ जना सं क्रमित भएकोमा ३ लाख ४५ हजार ८२१ जना सं क्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ९२ जनाको ज्यान गएको छ भने १ लाख ४३ हजार ७६९ जना सं क्रमित छन् । सं क्रमितमध्ये ६० हजार ९८७ जना सं क्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृ त्यु भएको छ । ८ हजार ७९४ जना सं क्रमित भएकोमा ८ हजार १८८ जना सं क्रमणमुक्त भएका छन् ।

दलित मात्र म रेको होर ? गणेश बुढाको कि रिया गर्दा घरबेटीले निकाली दिए । कति पीड़ा… भिडियो हेर्नुहोस

Related Articles

Back to top button