News

बाजुराको क्वारेन्टाइनमै जन्मियो शिशु

बाजुरा, बाजुराको बुढीगङ्गा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वा’रेन्टाइनमा एक महिलाले गएराति बच्चा जन्माएकी छन्। सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद च’दाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति १० बजेतिर बच्चा जन्माएकी हुन्। वडा सदस्य ललित थापाका अनुसार कामको सि’लसिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएका थिए। भारतबाट आएको तीन दिनपछि क्वारेन्टाइनमा बसेका बेला २० वर्षीया च’दाराले पहिलो बच्चाका रुपमा छोरी ज’न्माएको उनले बताए।सोही वडामा रहेको सा’मुदायिक स्वास्थ्य के’न्द्रमा कार्’यरत अ’नमी दिया सिंहले क्वा’रेन्टाइनमा नै सु’रक्षित सा’मग्री प्र’योग गरी बच्चा ज’न्माएको बताइन् । उनका अनुसार क्वा’रेन्टाइनमा बच्चा पाएकी सु’त्केरी महिला र न’वजात शि’शुको अ’वस्था सामान्य रहेको छ। तस्बिर : फाइल

Related Articles

Back to top button
Close