News

सुत्केरी भएको पाँच दिनपछि कोरोना संक्रमण पुष्टि

काठमाडौं : सि’जरिङ गरेर बच्चा जन्माएकी ललितपुरकी एकजना महिलामा पनि कोरोना संक्रमण भएको छ। सु’त्केरी हुनुअघि नै कोरोना परीक्षण गरिएपनि रिपोर्ट आउन ढिला भएपछि जेठ १२ मा सि’जरिङ विधिबाट बच्चा जन्माएकी ललितपुर सुनाकोठीकी ती २३ वर्षीयामा शनिबार कोरोना पुष्टि भएको हो। २३ वर्षीया उनले जेठ १२ ग्वार्कोस्थित किष्ट अस्पतालमा सि’जरिङ गरेर बच्चा ज’न्माएकी थिइन्। प्र’सुति भएपछि डिस्चार्ज भइसकेकी उनमा कोरोना देखिएको हो। अ’परेशन गर्ने बि’रामीको पिसिआर परीक्षण गर्ने नी’ति अनुसार स्वा’ब संकलन गरेर टेकु पठाइएको थियो।

तर रिपोर्ट आएन। रिपोर्ट आउन ढि’ला भएपछि अस्पतालले सि’जरिङ वि’धिबाट अ’प्रेशन गरेर बच्चा नि’काल्यो। तर त्यही अस्पतालमा उपचाररत बु’ङ्‍मतीका एक वृद्धको को’रोनाबाट ज्यान गयो। जेठ १४ गते ज्यान गु’माएका उनमा जेठ १५ मा को’रोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो। जेठ १५ मा डि’स्चार्ज भएर घर गएकी ती महिला पनि संक्रमित पाइएपछि अब अस्पतालका चि’कित्सकसहितका स्वा’स्थ्यकर्मी क्‍वा’रेन्टाइनमा जानुपर्ने भएको छ। राजधानी उपत्यकामै पिसिआर रिपोर्ट आउन एक साता लाग्‍न थालेपछि संक्रमितबाट अ’न्यमा कोरोना फै’लिने जो’खिम ब’ढेको छ।

Related Articles

Back to top button
Close