News

“गुहार-गुहार गर्दै आएका थिए , शरीर भरि चो टै चो ट थियो”, पुलिस बोलाएर बचाउने व्यक्ति मिडियामा भिडियो हेर्नुहोस

“गुहार-गुहार गर्दै आएका थिए , शरीर भरि चो टै चो ट थियो”, पुलिस बोलाएर बचाउने व्यक्ति मिडियामा भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ ।यो पनि समाचार पढ्नुहोस

भारतबाट आउने नेपालीलाई थप ना का खोल्ने निर्णय पनि उच्चस्तरीय समितिले गरेको छ । जसअनुसार अब पशुपतिनगर, काँकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मलंगवा, गौर, वीरगन्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला ना काबाट नेपाली आउन पाउनेछन् ।थोरै ना काबाट प्रवेश दिँदा भिड भएको र लु किछिपी आउँदा सं क्रमण फैलने जोखिम झन् धेरै हुने भएकाले २० वटा ना काबाट ल्याउन लागिएको हो ।

भारतबाट आउनेहरू भने भारततर्फको क्वारेन्टाइनमा बसेको केही हप्तापछि मात्र नेपाल आउन पाउनेछन् । नेपाल आएपछि पनि उनीहरू क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । ल कडाउन सुरु भएयता हालसम्म करिब एक लाख नेपाली भारतबाट आइसकेका छन् । भारतबाट थप दुई लाख आउने आकलन गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।

“गुहार-गुहार गर्दै आएका थिए , शरीर भरि चो टै चो ट थियो”, पुलिस बोलाएर बचाउने व्यक्ति मिडियामा भिडियो हेर्नुहोस भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Back to top button
Close