News

एकाबिहानै थप १४ जनामा कोरोना पुष्टि

काठमाडौं /आज थप दैलेखमाथप १४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा १ हजार २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हिजो शुक्रबार मात्र १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

शुक्रवार गरिएको परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि हुनेमा सबै नारायण नगरपालिकाको रहेका स्रोतले जनाएको छ । स्रोतका अनुसार संक्रमति हुनेमा सबैजना पुरुष रहेका छन् ।
आज थपिएका १४ जनाको भने मन्त्रालयले प्रमाणित गरेको छैन् ।

Related Articles

Back to top button
Close