Entertainment

सर्वाधिक पारिश्रमिक लिने नायिकाको सुचिमा पुजा शर्मा

काठमाडौ, जेठ १६- नेपाली चलचित्र जगतमा दर्शकहरु माझ लोकप्रिय बनेकी नायिका अभिनेत्री पूजाले चलचित्र ‘थ्री लबर’ बाट डेब्यु गरेकी हुन । सिन्धुपाल्चोकमा जन्मिएकी उनले पहिलो चलचित्र ‘थ्री लबर बाट धेरै फ्यान कमाउन सफल भएकी हुन् । ‘प्रेम गीत’ ,राम कहानी जस्ता हिट चलचित्र दिएकी पुजाको फ्यान फलोवर्स निकै छन् ।उनि चलचित्र क्षेत्रकी सर्वाधिक मंहगी नायिकाको सुचीमा पर्दछिन् । उनले चलचित्र ‘पोइ पर्यो काले मा२० लाख लिएको हल्ला फैलिएको थियो ।

भने नायक आकाश श्रेष्ठ भने १८ लाखमा अनुबन्धित भएका थिए । पछिल्लो समय पूजाको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ र ुराम कहानीु हिट भएपछि उनको थप चर्चा चुलियो । लकडाउनको समयमा उनि घर घर मानै समय बिताएकी छिन् । उनले केहि समय पहिलालकडाउनमा समस्यामा परेका मजदुलाई आर्थिक सहयोग गरेकी थिइन् ।

Related Articles

Back to top button