Video

बलेले बाडे पचास घरलाई राहत

काठमाडौं / कलाकार सागर लम्साल बलेले लकडाउनको बेलामा अति आवश्यक परेका कोरस डान्सरलाइ राहत वितरण गरेका छन। दुई महिनाभन्दा लामो समय बाट चलिरहेको लकडाउनबाट आम जनजीवन नै प्रभावित भैरहेको ।

सोहि कुरा मध्यनजर राख्दै बलेले कोरस डान्सरलाई आज राहत वितरण गरेका हुन् । लकडाउनमा रहेका करिब पचास जना कोरस डान्सरलाई पाँच सय केजी, चामल, पाँच सय केजी दाल र दुई सय लिटर तेल वितरण गरेका हुन्।
भिडियो :

Related Articles

Back to top button
Close