News

नेपालमा कोरोनाबाट छैटौं व्यक्तिको मृ’त्यु

कपिलवस्तु। भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृ’त्यु भएका पुरुषमा कोरोना भएको पुष्टि भएको छ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ गैरेको बाटोमा ज्यान गएको थियो ।अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमले मृ’तकमा

कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। बसमा सवार भएर आएका गैरेले अ’त्यधिक ब’न्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए।भारतवाट दुईवटा बस रि’र्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्र’वेश गरेका थिए।मृ’तक गैरेसहित उनीसँग सम्पर्कमा रहेका २ जनाको स्वा’ब परीक्षणका लागि भैरहवा पठाइएको थियो। तीन दुईजनाको रि’पोर्ट अहिले सम्म नआएको बताइएको छ।

Related Articles

Back to top button
Close