News

भोजराज थापा पुगे नवराजको घर, पेटको बच्चा बारे आमाले यस्तो भनिन् , प्रहरी हुदै थिए नबराज ,भिडियो हेर्नुहोस

भोजराज थापा पुगे नवराजको घर, पेटको बच्चा बारे आमाले यस्तो भनिन् , प्रहरी हुदै थिए नबराज ,भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ ।

यो पनि समाचार पढ्नुहोस
काठमाडौं, १६ जेठ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटेरी प्याड निशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गर्नुभएकाे हाे ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले भन्नुभयाे, ‘देशभरका सबै सामदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटरी प्याड निःशल्कु उपलब्ध गराउन स्थानीय तहमाफर्त सशर्त अनुदानको रूपमा रु १ अर्ब ८२ करोड वितीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छु ।’

हाल ४३ जिल्लामा लागु भएको दिवा खाजा कार्यक्रम देशभर विस्तार गरिने भएको छ । त्यसका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ । यसबाट ८ लाख बालबालिका लाभान्वित हुने सरकारको अनुमान छ ।

आगामी आर्थिक वर्षमा एक हजार ८ सय विद्यालय भवन र ३८ आगिंक क्याम्पसको भवन पुर्ननिर्माण गरिने भएको छ । २ हजार ५२० कक्षा कोठा ,१-१ हजार संख्यामा विज्ञान प्रयोगशाला,पुस्तकालय ल्याव निर्माणको लागि बजेट विनियोजन गरिएको छ।

भोजराज थापा पुगे नवराजको घर, पेटको बच्चा बारे आमाले यस्तो भनिन् , प्रहरी हुदै थिए नबराज ,भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close