News

स्वर्गीय नवराजको सम्झनामा मोडल धुर्ब हिमालिले बनायका टिकटक भिडियो समाजिक सन्जालमा भाइरल , मन छुने भिडियो ( भिडियो सहित )

जाजरकोट । अन्तरजातीय विवाह गर्न रुकुम पुगेका एक दलित युवकका मृत्यु भएको छ ।गैर दलितको छोरी लैजान खोजेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई लखेटेका थिए ।

यसै घटनालाइ मध्यनजर गर्दै गायक गायिकाले गित बाटै दबाब दिय , कबिले कबिता बाटै दबाब दिय भने मोडल धुर्ब हिमालिले भने भिडियो बाटै दबाब दिय । गित सङ्गितमा अब्बल एक मोडल धुर्ब हिमाली अहिले लकडाउनको पालना गर्दै आफ्नै गृहजिल्लामा छन ।
हिजो मात्र कुरा भयको थियो मोडल धुर्ब हिमाली सर सङ्ग ।

मैले भने : सर तपाइले बनाउनु भयको भिडियोले सबैको आँखा रसायको छ । भाइरल त भयो भयो नै तर यो भिडियो हेरेर अझै मान्छे लाई हौसला मिल्ने छ । मैले यति भनी सके पछि धुर्ब हिमाली सरले भन्नू भयो : सर समाचार अनि सामाजिक सन्जालमा लेखियका र देखियका कुराहरुलाइ कल्पना गर्दै भिडियो बनायको हु । न्याय मिल्ने छ भन्ने आशा राखेको छु । एक मिनेटको टिकटक भिडियोले सरकारलाइ दबाब दिन्छ भने किन पछि हट्नु । धुर्ब हिमालिको तर्क । उहालाइ सलाम छ ।

यो भिडियो भाइरल हुन होइन हौसला दिन बनाइयको भिडियो हो ।हेर्नुहोस भिडियो //

यश भिडियोलाइ धेरै भन्दा धेरै शेयर गर्नुहोस ??

यो भिडियोले मन रुवायो ..?नवराज बिकलाइ गाउले हरुले यसरी मारेर फालेका थिय एक काल्पनिक भिडियो ??जातिय भेदबाब बन्द गर?Video by : dhurba himali

Gepostet von नेपाली लोक भाकाहरु am Mittwoch, 27. Mai 2020

Related Articles

Back to top button
Close