News

भेरी नदिमा नवराज सङ्गै गएका बेपत्ता साथिहरुको खोजी गर्दै(फोटो फिचर )

काठमाडौँ / रुकुमको चौरजहारी घटनापछि बेपत्ता रहेका तीनजनाको खोजीका लागि तालिमप्राप्त गोताखेरको टोली भेरी नदीमा खटिएको छ।गाउँलेहरुको आ क्र मणपछि नदीमा हा’म फालेका भनिएका तीनजनाको श’व फेला परेको छ भने अन्य तीनजना अझै बे’पत्ता छन् ।

उनीहरुको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्म बाट डीएसपीको कमाण्डमा चार जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुम बाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोली परिचालित भएको हो ।

Related Articles

Back to top button
Close