News

थप ९० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुग्यो

काठमाडौं, १३ जेठ । नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार एकै दिनमा ९० जना संक्रमितको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणको संख्या ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close