News
नेपालमा फेरि थपिए ७ कोरोना संक्रमित, कुल संक्रमितको संख्या ६८२ पुग्यो
![]() |
---|
|
![]() |
काठमाडौं । विभिन्न जिल्लामा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको संख्या ६८२ पुगेको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा ६ जना संक्रमित थपिएको जानकारी दिए ।
![]() |
---|
|
![]() |