News
थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ३ पुग्यो
![]() |
---|
|
![]() |
काठमाडौं, १० जेठ । आइतबार दिउँसो पुनः १९ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा आइतबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल ६ सय ३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमितहरुमा सबै पुरुष रहेका छन् ।
![]() |
---|
|
![]() |