News

फेरि थपिए ७ जना को रोना स क्रमित, एकैदिन ७५ जनामा सं क्रमण

काठमाडौं । शनिबार साँझ फेरि थप ७ जनामा को रोनाको भा इरस सं क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज मात्र ७५ जनामा को रोना भा इरस सं क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो ३६ जना र बिहान ३२ जनामा सं क्रमण पुष्टि भएको थियो । साँझ फेरि ७ जनामा कोरोना सं क्रमित थपिएका हुन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा को रोना पुष्टि भएको हो । रुपन्देहीको गैडहवामा- ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा को रोना सं क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए । योसँगै नेपालमा को रोना सं क्रमितको संख्या ५९१ पुगेको छ ।

Related Articles

Back to top button