News

कों रोना भा इरस आएको देश चीन :काेराेना सङ्क्रमणमा पहिलाे पटक शून्यमा झर्‍याे

काठमाण्डाै – चीनमा काे राेना भैर्स म हामारी फैलिन सुरु भएपछि पहिलाे पटक कुनै दिन एक जना पनि स ङ्क्रमित थपिएका छैनन् । चीनमा पछिल्लाे २४ घण्टामा नयाँ स ङ्क्रमण देखिएकाे छैन । गएकाे वर्षकाे अन्त्यतिर चीनकाे वुहान शहरबाट नै स ङ्क्रमण सुरु भएकाे थियाे र त्यसकाे केही महिनामा नै पूरै विश्व म हामारीकाे चपेटामा परेका थिए ।

तर मार्च महिनाबाट चीनमा स ङ्क्रमण हुने दरमा निकै कमी आयाे, यसाे हुनुमा प्रतिबन्धकाे क डा रुपमा पालना गर्नुलाई प्रमुख कारण मानिएकाे छ । यता समाचार एजेन्सी राेयटर्सका अनुसार चीनमा बाहिरबाट आएका मानिसमा स ङ्क्रमण देखिने क्रम बढिरहेकाे छ । तीमध्ये धेरैजसाे यस्ता चिनियाँ नागरिक छन्, जाे विदेशबाट फर्किरहेका छन् ।

गएका हप्तामा पूर्वाेत्तर चीनकाे सीमावर्ती जिलिन र हेइलङ्गजियाङ्ग प्रान्त स ङ्क्रमणकाे केन्द्र बन्दै गइरहेकाे छ । वुहानमा पनि याे महिना पहिलाे पटक केही इलाकामा स ङ्क्रमण देखिएकाे थियाे । वुहानमा गएकाे अप्रिल ८ तारिखमा ल कडाउन हटाइएकाे थियाे । त्यसपछि अधिकारीहरुले म हामारी राेक्नकाे लागि लागू गरिएकाे प्रतिबन्ध खुकुलाे बनाउन नहुने चेतावनी दिएकाे थिए । उनीहरुले वुहानका एक कराेड १० लाख बासिन्दाकाे परीक्षणका लागि अभियान सुरु गर्ने पनि बताएका थिए ।

Related Articles

Back to top button
Close