News

आईबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकाले जेठ ११ गते आइतबारको दिन सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

शुक्रबार बसेको बैठकले संविधान संशोधन गरि नेपालको राजपत्रमा नेपालको अध्यावधिक नक्सा जारी गर्ने निर्णय गरेसँगै मुश्लिम समुदायको पर्व ईद (ईल उद फित्र) परेको हुँदा सार्वजनिक विदा दिने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालय शुक्रबार सूचना जारी गर्दै जेठ ११ गते आईतबार उक्त पर्व पर्ने भएकोले विदा दिने निर्णय गरेको जनाएको छ ।

Related Articles

Back to top button
Close