March 30, 2022 546
पल साहका वकीलहरु तनहुँबाट उच्च अदालत आइसकेर भर्खरै बहिरिनु भएको छ। उच्च अदालतको सम्पूर्ण कुरा जानिसकेर अहिले फेरि वकीलहरु तनहुँ जाने क्रममा हुनुहुन्छ।
उनीहरू गई सकेपछि उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्य सँग कुरा गर्दा पल साहले तनहुँको आदेशलाई बाँदर गर्नको लागि के माग दाबी गरिरहेका छन् भनेर सोधिरहादा उनी यसो भन्छन्” पल साहले जिल्ला अदालतको निर्णय ठीक नलागेको ले मा धरौटीमा रिहा हुन पाउ भनी उच्च अदालत वा या पोखरामा जाहेरी दिएका छन् जुन नियम संगत नै रहेको छ।
जिल्ला अदालतले पुर्पक्ष को लागि थुनामा पठाउन आदेश दिएको थियो ।त्यो नायक पल साहलाई चित्त नबुझेपछि उनी उच्च अदालत जाने भएका हुन्। उनलाई जिल्ला अदालतले अंतिम टुंगो नलागेसम्म २/३ महिना जेलमा बस्नु पर्ने हुन्छ।
Comment