Entertainment

मनिषाको समर्थन गर्दै भारत बिरुद्ध बर्षाले के लेखिन् ?

नेपाली चेली मनिषा कोइराला बिरुद्ध भारतिय मिडियाले एकोहोरो रुपम गरिरहेको अत्याचारको नायिका बर्षा राउतले बिरोध जनाएकी छिन् । मनिषा कोइरालाले आफ्नो जन्मभूमिप्रति गरेको व्यवहार जायज भएको बर्षाको भनाई ।बर्षा राउतले आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेकी छिन्,

‘पसिना बेच्न सकिन्छ, आमा होईन ! मनीषा कोईराला दिदीले आफ्नो आमा माथि हस्तक्षेप सहनु भएन । त्यसैले उहाँले आफ्नो अपमानसँग नडराई मातृ भूमीको सम्मान मा उभिनु भयो । आज भारतिय मिडियाले उहाँ माथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी छ । र, मनिषा दिदीको स्वाभिमानलाई अझै मजबुत बनाउन साथ दिन जरुरी छ । हाम्रो मातृ भूमि र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन।’

Related Articles

Back to top button