International

कोरोनाका कारण दुई दिने शिशुको मृत्यु

एजेन्सी- विश्व महामारी कोरोनाका कारण दक्षिण अफ्रिकामा दुई दिनका शिशुको मृत्यु भएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार । दक्षिण अफ्रीकामा पहिलो पटक दुइ दिने बच्चाको मृत्यु भएको हो ।

बच्चालाई जन्मनासाथ सास लिन समस्या भएर तुरुन्त भेन्टिलेटरमा राखिए पनि बचाउन नसकिएको बताइएको छ । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २९ हजार नाघेको छ ।

५० लाख ८० हजार संक्रमित मध्ये २० लाख २० हजार उपचार पछि निको भएका छन् । ४५ हजार बढी संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

Related Articles

Back to top button
Close