Video

मनिषा कोईरालालाई भारतबाट लखेट्ने भन्दै भारतिय मिडियाले यसरी खेदो खन्यो ! शिशिर भण्डारीले महान नेपाली चेली मनिषालाई सलाम गरे (भिडियो हेर्नुस)

अभिनेत्री मनिषा कोइरालाले नेपालले हालै जारी गरेको राजनीतिक नक्साबारे प्रतिक्रिया दिँदा भारतीय मिडिया तरंगित बनेका छन् । मनिषाले नेपाल सरकारको समर्थनमा त्रीपक्षीय संवादको कुरा उठाएकी थिइन् । तत्कालै भारतका केही सत्तापक्षधर मिडियाको रुपमा चिनिएका मिडियाले मनिषाको व्यक्तिगत टिप्पणीमै उत्रिएका छन् ।

टेलिभिजन ‘एबिपी’ च्यानलले त मनिषालाई ‘भारतको खान्छौ, चीनको गीत गाउँछौ ?’ शिर्षकमा एक बहसमुलक कार्यक्रम नै तयार पारेको छ । जहाँ मनिषाले रोजीरोटीका लागि भारतमा निर्भर रहेको तर अहिले आएर नेपालको साथ दिएको भन्दै उनका व्यक्तिगत मानिलामाथि टिप्पणी गरिएको छ । Manisha Koirala को एक बोलीले भारतको सातो गयो । मनिषालाई भारतबाट लखेट्ने भन्दै मिडियाले खेदो खन्यो (भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close