Entertainment

मनिषा कोइरला सही भन्दै भारत बिरुद्ध खनिइन् नीता

अभिनेत्री मनिषा कोइराला बिरुद्ध भारतिय मिडिया खनिएपछि उनको समर्थनमा नेपाली कलाकर्मी उत्रिएका छन् । मनिषाले सत्य कुरा बोलेको भन्दै नायिका नीता ढुंगानाले फेसबुकमा आक्रोश पोखेकी छिन् ।नेपालको नयाँ नक्साको बिषयमा ट्विट गरेपछि भारतिय मिडियाले मनिषाको खेदो खन्न सुरु गरेको हो । उक्त भिडियो क्लिप सेयर गर्दै नीता लेख्छिन्, ‘काम जहाँ गरेपनि आफु जन्मेको देशलाई कसले सर्पोट गर्दैन ? धेरै नभुके हुन्छ भारत । लिपुलेक र कालापानी नेपालकै हो र हामी नेपालीकै हो । मनिषा दिदीले सही बोल्नु भयो ।’

Related Articles

Back to top button
Close