News

Breaking: कोरोना संक्रमितको संख्या ४०२ पुग्यो, आज एकैदिन थपिए २७ जना कोरोना संक्रमित (कहाँ कति थपिए हेर्नुस)

काठमान्डौ , आज मंगलबार एकैदिन जना कोरोना संक्रमित २७ थपिएका छन ।स्वाथ्य मन्त्रलयले दिएको जानकारी अनुसार आज थप २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।

Related Articles

Back to top button
Close