Saturday, May 21

कुनै बेलाका स्टार १६८ जना कै’दीबन्दीसँगै सामुहिक रूपमा जे’लको चिसो छिडीमा बस्न बाध्य

March 29, 2022 452

ना वा लि ग ब ला त्का र को अभियोगमा तनहु कारागारमा कै’दी जीवन बिताइरहेका पल शाहले दिनको ६० रुपैयाँ र सात सय ग्राम चामल पाउँछन्। अहिले उनको जीवन यही खान्कीमा सिमीत भएको छ।

कुनै बेलाका स्टार पल यतिबेला १६८ जना कै’दीबन्दीसँगै सामुहिक रूपमा जेलको चिसो छिडीमा बस्न बाध्य छन्। उनले खाना पनि तिनै कै’दी बन्दीसँगै मेसमै खाइरहेका छन्। पललाई तनहुँ जिल्ला का’रागारको बी ब्लकमा पुर्पक्षका लागि थुनामा राखिएको छ।

यसको अर्थ अझै पनि उनी अपराधी भैसकेका छैनन्। उनीमाथि ना बा लि ग ब ला त्का र को संगीन आरोप लागेकाले उनी पुर्पक्षका लागि थुनिनु पर्य । बाहिर बस्दा उनले अनेक चलखेल गर्न सक्ने सम्भावना देखेर अदालतले उनलाई थुनामा पठायो। यो मुद्दा कानुनको भाषामा पहिलो दृष्टिमै अभियुक्त दो’षी हुने कोटीमा पर्छ।

किनकि, पी’डित ना वा लि ग छिन् र उनी आफैं ब ला त्कृ त भएको भनेर वयान दिइरहेकी छिन्। पल आफैंले पनि जे जस्तो वयान दिए, त्यसले पनि उनलाई नि’र्दोष बनाउन सकेन। किनकि, तथ्य उनले बनाएको सत्यभन्दा धेरै बलवान थियो। ११७ त प्रमाण नै थिए।

ती सबै प्रमाणका आधारमा अदालत पी’डितले बयानमा भनेजस्तै विवाह गर्छु भन्ने प्रलोभनमा पारेर सम्बन्ध राखेको भन्नेमा विश्वस्त देखियो। पी’डित ना वा लि ग भएकाले कानुनत: यो व ला त्का र मानियो। पलले जस्तो कर्म गरे, मूलत: अहिले उनी त्यसको फल नै भोगिरहेका छन्।

यसबाट उनले त पाठ सिक्छन् नै, उनका फ्यानहरूले पनि विषयको ग’म्भीरता बुझेर पाठ सिक्न जरूरी छ। शायद उनका फ्यानहरूले यतिको हर्कत नगरेको भए पल बाहिर बसेर मुद्दा ल’ड्न पाउँथे, हिरासत जानु पर्ने थिएन। उनलाई नि’र्दोष मात्र हैन, हिरो देखाउन जे जस्ता गतिविधि गरिए, त्यसले पनि पल पी’डित ना वा लि ग का लागि थप ख’तरा हुने देखिए।

मु्द्दा’लाई प्रभावित हुनबाट बचाउन पललाई जे’लमा हालियो। परिणाम सबैका सामु हाजिर छ, कुनै बेलाका स्टार पल आज ६० रूपैया र सातसय ग्राम सरकारी दानापानीमा दिन गु’जार्नुपर्ने स्थितिमा पुगेका छन्। बीएल नेपाली सेवा

Comment