News

नेपालमा कोरोना संक्रमितको संख्या ४०३ पुग्यो : प्रधानमन्त्री ओली

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३ पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाकारी दिएका छन्। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमितकाे संख्या ४ सय ३ पुगेको बताएका हुन्। यद्यपी स्वास्थ्य मन्त्रलायले भने आधिकारिक जानकारी दिएको छैन्। उनले भने ‘अहिलेसम्म चार सय ३ हुन सक्ने सम्भावना रहेकाे जानकारी आएको छ तर कन्फर्म आइसकेकाे छन्।’

Related Articles

Back to top button
Close