News

अभिनेता सुनील थापाको आज जन्मदिन

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सुनील थापाको आज जन्मदिन परेको छ । नेपाली विकिपिडियाका अनुसार १९५७ मे १९ मा काठमाडौंमा जन्मिएका सुनिल नेपालकै चर्चित अभिनेता हुन् ।

उनले आज आफ्नो ६२ औं जन्मदिन मनाउदैछन् । कोरोनाभाइरसका कारण पछिल्लो समय उनी घरमै समय बिताइरहेका छन् । आज परेको आफ्नो जन्मदिन उनले घरमै परिवारसँग मनाउदैछन् ।

Related Articles

Back to top button
Close