उदयपुरका पत्रकारलाई पनि को,रोना भएको पु,ष्टि
![]() |
---|
|
![]() |
काठमान्डौ , शुक्रबार बेलुका थपिएका ९ जना संक्र,मितमध्ये एकजना उदयपुरका पत्रकार रहेको खु’लेको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मोहन सुवेदीले संक्र,मित २५ वर्षीय युवक पत्रकार रहेको पु,ष्टि गरे। उनले संक्रमितलाई अस्पताल लै’जाने बारे भोलि छलफल गरेर टुं’गो गरिने बताए। स्थायी घर ता’प्लि गाउँपालिका रहेका उनी सदरमुकाम गा’ईघाटमा बस्दै आएका छन्। संक्रमितबारे थप विवरण लिने काम भइरहेको डा. सुवेदीले ज’नाए। गत बुधबार उदयपुरका २७ जना पत्रकारको को’रोना परीक्षण गर्नलाई स्वा’ब लिइएको थियो।
यसअघि उदयपुरकै भु’ल्केमा ३२ जना व्यक्तिमा को’रोना संक्रमण देखिएको थियो। नेपालमा सु’रुमा एकैचोटी १२ संक्रमित देखिएकाले सो ठाउँलाई ‘ह’टस्पट’ मा’निएको थियो। सो ठाउँ गा’ईघाटबाट ३ किलोमिटर दूरीमा छ। यसअघि वीरगन्जमा पनि दुईजना पत्रकारमा को’रोना संक्र,मण देखिएको थियो। शुक्रबार एकैदिन १८ जना संक्र,मित थ’पिएका छन्। जसमा काठमाडौं स’तुंगलका ७ र पर्साका ९ र १० वर्षीय बालक छन्। योसँगै नेपालमा को’रोना संक्र,मितको संख्या २ सय ६७ पुगेको छ।
![]() |
---|
|
![]() |