Video

पूजा शर्माले जन्म दिनमा खोलिन अहिले सम्म नखोलेको गोप्य रहस्य,म कसैसँग तुलना हुन चाहदिन(भिडियो हेर्नुहोस)

मधुमास, अझै पनि, चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु,पोइ पर्यो कालेजस्ता चलचित्रमा अभिनय गरेकी पूजा सञ्चारकर्मबाट चलचित्रमा प्रवेश गरेकी हुन् । फिल्म अभिनय भन्दा पनि पूजाको पछिल्लो समय अभिनेता आकाश श्रेष्ठसँगको सम्बन्धको विषय मिडियामा चर्चामा छ । अभिनेता श्रेष्ठसँग आफ्नो नाम जोडिएर आएजस्तो प्रेममा नरहेको उनले बताइन् । ‘आकाश र म राम्रो साथी हो । फिल्ममा केमेस्ट्री रुचाउनु भएको छ ।

‘स्कुल पाठशाला’ गीतको भिडियोबाट चलचित्र ‘मधुमास’बाट डेब्यु त गरिन् तर फिल्मले उनलाई त्यति चर्चा दिलाउन सकेन ।तर, चलचित्र ‘प्रेमगीत’ ले उनको परिचयलाई अझै फराकिलो बनाइदियो ।पहिलो म्युजिक भिडियो सफल भएपछि मोडलिङमै रमाइरहेकी पूजा टुरिजमकी विद्यार्थी पनि हुन् । ‘मोडलिङले पनि मेरो कामलाई सहयोग पु्या-एको छ । फिल्मको माध्यमबाट पनि पर्यटकीय क्षेत्रको प्रचारमा फाइदा पु-याएकी छु,’ पूजा भन्छिन्, ‘हामीले फिल्ममा देखाएको लोकेसन खोज्दै कति दर्शक त घुम्न गएको सुनाउनुहुन्छ ।’भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close