News

भद्रगोलका यी चर्चित हाँस्य कलाकारलाई कोरोना संक्रमण…

झण्डै दुुई बर्षदेखि लण्डनमा बसोबास गर्दै आएका नेपाली हाँस्य कलाकार सुवास कार्की अर्थात बेलासेलाई कोरोना संक्रमण भएको छ ।एक अनलाईनलाईसंगको कुराकानीमा उनले आफुुलाई कोरोना भएको जानकार दिएका हुन् । हाल उनी घरमै सेल्फ आईसोलेसनमा रहेका छन् । उनी नेपाली हाँस्य टेलिश्रृखंला भद्रगोलका चर्चित पात्र मध्यका एक हुन् ।

Related Articles

Back to top button
Close