Saturday, May 21

जेल भित्र पल साहको दैनिकी, ६० रुपैयाँ पैसा र ७०० ग्राम चामलको भात,हेर्नुहोस भिडियो

March 29, 2022 826

पल साहलाई अहिले पुरुष बन्दी गृहको B ब्लकमा राखिएको छ र त्यो B ब्लकमा उहाँ सँगै १३८ जना रहेको जानकारीमा आएको छ। कलाकार भै सकेपछि छुट्टै कोठामा राखिन्छ भन्ने कुरा कुरामा सीमित भै रहदा पल साहलाई अरु कैदी जस्तै एकै ठाउँमा राखिएको हो।

उहाँ बाहिर एउटा सेलिब्रेटी हो हामीलाई थाह छ तर हामीकहाँ आइसकेपछि उहाँ एक कैदी नै हो त्यसैले अरु जसरिनै राख्नुपरेको बताउनु हुन्छ। उहालाई घर परिवारको मान्छे देखि बाहेक कसैलाई पनि भेट्न नदिएको पनि बताउँछन्।

यदि त्यहाको खाना मन नपरेको र अरु नै मा खान्छु भन्दा आफ्नी व्यक्तिगत खर्च मा खाना पाउने व्यवस्था पनि रहेको र त्यो चाई आफ्नै खर्चमा गर्नु पर्ने बताउँछन्।

Comment