Wednesday, May 18

नायक पललाई भेट्न अमेरिकाबाट आएका नायक एकाएक भक्कानिए,भित्री कुरा अर्कै वकिलले नै यस्तो सम्म गर्न मिल्दो रैछ, (हेर्नुहोस भिडियो)

May 11, 2022 694

कुनै समयका चर्चित नायक राजेश ढुंगाना जो अहिले अमेरिका बस्दै आउनु भएको छ। अमेरिका बसिरहँदा पनि उहाँ नेपाल र नेपाली चलचित्र लाई एकदमै माया गर्नु हुन्छ। उहाँ पल साह लाई भेटनकै लागि अमेरिका बाट नेपाल आउनु भएको छ।

प्राय फिल्म चल्न भन्दा आगाडि विभिन्न स्क्यानर ल्याएर फिल्म चलाउने प्रथा सबै तिर हुन हुन्छ त्यही फिल्म चनाउनको लागि ल्याएको स्क्यानर हो जस्तो लाग्ने कुरा सुनाउनु हुन्छ। पल साह निर्दोष पनि हो उ त्यस्तो गर्छ जस्तो मलाई नलाग्ने कुरा सुनाउँछन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।बाकी अरु समाचार हेर्नको लागि भिडियो हेर्नुहोस

Comment