Wednesday, May 18

युएईमा २०० जना नेपाली सेक्युरिटी गार्डको माग, न्युनतम तलब AED 2000

May 11, 2022 414

युएईमा २०० जना नेपाली सेक्युरिटी गार्डको माग, न्युनतम तलब AED 2000

काठमाडौं : युएईमा ठूलो संख्यामा सेक्युरिटी गार्डको माग आएको छ । बेसिक तलब AED 2000 हुनेछ ।

युएई नेपालीको लागी रोजाइको वैदेशिक रोजगारको गन्तब्यको रुपमा रहेको छ भने 200 जनाको नेपाली युवाको माग सिक्युरिटीमा आएको छ ।

राम्रो सेवा सुबिधा सहित सिक्युरिटी गार्डमा नेपाली युएई माग भएको छ भने ठूलो संख्यामा नेपालीहरू युएईमा कार्यरत समेत रहेका छन् ।

इच्छुक नेपाली नागरिकहरुले तल दिएको बिज्ञापनमा हेर्नुस् वा मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

हेर्नुस् बिज्ञापन

Silver Corner International Pvt. Ltd. (Al Rayan Overseas)

+9771-4489950, 01-4491469

[email protected]

License No: 1116/073/074

Comment