Tuesday, May 17

मलेसियामा श्रमिकले यो नियम उलंघन गर्नेलाई RM १० लाख जरिवाना गर्ने

May 11, 2022 262

मलेसियाले यो नियम उलंघन गर्नेलाई RM १० लाख जरिवाना गर्ने

मलेसिया : कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि तोकिएको मानक सञ्चालन प्रक्रिया (SOP) उल्लङ्घन गर्ने कम्पनीलाई मलेसिया सरकारले भारी रकम जरिवाना गर्ने भएको छ ।

मलेसियामा अझै पनि कोरोना संक्रमण दर दैनिक 10 हजारको हाराहारीमा छ । त्यसैले मलेसिया सरकारले यो नियम ल्याएको हो।

मलेसिया सरकारले पुरानो नियमलाई पुनरावलोकन गर्दै सो घोषणा गरेको हो ।

मलेसियामा रहेका कम्पनी, कारखाना र सरकारी निकायलाई संक्रामक रोग रोकथाम तथा नियन्त्रण ऐन, १९९८ (ऐन ३४२), स्वास्थ्यमा परिमार्जन गरी RM1 मिलियनसम्म जरिवाना गर्न सक्नेछ । मन्त्री खैरी जमालुद्दीनले भने ।

उनले बिहीबार दिवान राक्यमा पेस हुने संशोधनमध्ये जरिवाना रकम वृद्धि भएको बताएका छन् ।

Comment