News

नबिल बैंकका यी शाखाहरु आज खुल्ला हुने (तालिकासहित)

काठमाडौ – कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै नबिल बैंकले सोमबार देशभरका आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकका अनुसार आज देशभरका ३९ शाखा बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जनाइएको छ । आज प्रदेश १ का ७ शाखा, प्रदेश २ का ५ शाखा, बाग्मती प्रदेशका ९ शाखा र गण्डकी प्रदेशका ५ शाखा खुल्ला हुने जनाइएको छ । तालिकामा हेर्नुहोस् आज देशभरका कुन कुन शाखा खुल्ला हुन्छन् ।

Related Articles

Back to top button
Close