News

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बैशाख ३० सम्म सीमा नाकामा आवागमन रोक्ने सरकारको निर्णय

काठमाडौं, १४ बैशाख । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले अन्र्राष्ट्रिय सीमा नाकामा बैशाख ३० गतेसम्मका लागि आवागमन राक्ने निर्णय गरेको छ ।

Birgunj customs checkpoint after the recent blockade in Raxaul on Saturday, May 11, 2019.

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बैशाख ३० गतेसम्मका लागि सीमानाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।

सरकारले गत चैत १० गतेबाट सीमानाकामा आवागमन रोकेको थियो । आज बसेको मन्त्रिपरिषदको बैठकले जारी लकडाउनलाई २५ गतेसम्मका लागि लम्ब्याउने निर्णय पनि गरेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ, जसमध्ये १६ सजना निको भइसकेका छन् ।

Related Articles

Back to top button
Close