Video

दयालु हिरो पलले फेरी गरे यति ठूलो सहयोग, आफैं पानी बोक्दै खाना खुवाउँदै (हेर्नुहोस् भिडियो)

केही दिन अघि उनले चलचित्र प्राविधिक`हरुका लागि ५ लाख रुपैया बराबरको सहयोग गरेका नायक पल शाह फेरी सहयोग लिएर सडकमा निस्केका छन् । उनी खाना खुवाउँदै गरेको अवस्थामा सड`कमा देखिएका हुन् ।सरकारले लामो समय देखि जारी राखेको लकडाउ`नका कारण विपन्नको दैनिकी निकै कष्टक€र बनेको छ ।

दुई छाक खाने उपाय पनि नभएकाहरुको बिचल्ली भएको हो । यस्तो अप्ठे€रोमा परेकाहरुलाई हुनेहरुले सहयोग गरिहेका छन् ।चलचित्र क्षेत्रमा पनि दिनहुँ कमा`एर खाने प्राविधिकहरु`लाई पलले ५ लाख रुपैया बराबरको राहत सामग्री सहयो`ग गरेका थिए । चलचित्र क्षेत्रमा २ सय जना प्राविधि`क रहेको तथ्याकं छ । उनले सबैलाई घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।५ लाखको राहत बाँडिसके`का पल फेरी अर्को सहयोग लिएर स`डकमा निस्किएका छन् ।

नायक पल शाह अभिभावक नभएका बालबालिकाहरुलाई सहयो`ग गरेका हुन् ।उनले सोमवार साँखुमा रहेका आश्रम`का ५५ जना बालबालिकाहरुलाई खाना खुवाएका छन् । अनाथ बालबालिका रहेका आश्रममा पुगेर उनले खाना खुवाएका छन् भने केही राहत साम`ग्री पनि दिए`का छन् ।उनले पलले दिएको खाना खाएर निकै खुसी देखि`एका बालबालिकाले मिठो भएको प्रतिकृ`या दिएका छन् । पलले केही बालबालि`कालाई भने आफ्नै हातले खाना पनि खुवाएका छन् ।

उनले पल शाहले लकडाउनको बेलामा मा`त्र होइन बेला बखत उनी सहयोग गर्दै आइरहे`का हुनछन् । उनले अप्ठेरोमा परेकाहरु`लाई जुनसुकै बेला पनि सहयोगको हात बढाउँछन् ।चलचित्र क्षेत्रमा स्थापित हुन निकै संघ`र्ष गरेका पलले अप्ठेरो परिस्थितिको सामना गरेका कारण अरुको पनि दुख बुझ्ने कोशिष गरेको प्रतिकृया दिए`का छन् । उनले अभा`व कस्तो हुन्छ भन्ने अ`नुभव आफुले पनि गरेकाले समस्यामा परेकालाई सहयोग गर्न मन लाग्ने गरेको बताउँछन् ।

त्यस्तै अर्की नायीका आँचल शर्माले पनि आफ्ना` पतिका साथमा करिब १ सय मजदुरलाई सोमवार नै राहत वितरण गरेकी छन् । केही स`मय अघि करोडौं रुपैया खर्च गरेर विवाह गरेकी नायीका आँचल शर्मा र उनका श्रीमानले सहयो`गका लागि केही नगरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको थियो ।आफ्नो खुसी`को लागि करोडौं रुपैया खर्च गर्ने यि जोडीले विपदको बेलामा सहयोग नगरेको भन्दै आलोच`ना भएको थियो ।

अहिले लकडाउ`नको एक महिना पछि आँचल र उनका श्रीमान`ले पनि आफ्ना वार्डवासीलाई राहत वितरण गरेका छन् ।आँचलले लामो समय पछि फेसवुक लाइभ गर्दै सो कुरा खुलाएकी हुन् । उनीहरुले राहत वितरण गरेको भिडियो पनि सार्वजनिक गरेका छन् ।कुनै विशेष सह`योग गर्ने योजना बनाए`को भएपनि त्यसका लागि केही समय लाग्ने भएकाले तत्कालका लागि निकै अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्नुपर्छ भन्ने ठानेर वार्ड कार्या`लयसंगको समन्व`यमा एक सय जनालाई राहत वितरण गरेको आँचलले बताएकी छन् ।

उनले आगामी दिनमा पनि अत्यावश्यक परेकाह`रुलाई स्थानिय तहको सहकार्य`मा राहत वितर`णको काम गर्ने बताएकी छन् । – नेपाली भाइ’रल
भिडियो हेर्नुहोस…

Related Articles

Back to top button
Close