Saturday, May 21

गायिका उचालेर पल फसाउने नाइकेको पर्दाफास गरिन सर्मिला ले

May 6, 2022 1475

सर्मिला वाइबा एक सामाजिक अभियान्त हुन । उन्ले सधैं सामाजिक गतिबिधी र चर्चित बिषय मा बोल्दै आएको छ । केही समय अघी बिबादित बने पछी उनी केही समय को लागि करागर समेत गएको थियो । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा उलेख छ ।

यो पनि पढुनुश आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश गर्नुभएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उहाँहरुलाई आज पार्टी प्रवेश गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेतासमेत रहनुभएका कलाकार नीर शाहलगायत सहभागी हुनुहुन्थ्यो ।

नेकपा ९माओवादी केन्द्र० को रघुगङ्गा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विश्वकर्मा धौलागिरि क्षेत्रकै एक मात्र दलित महिला भएको जानकारी दिनुभयो । “म के गाउँपालिकाको अध्यक्ष बन्न सक्दिन र रु’,’ मीनाले हरेकजसो सभा र भेलामा भन्नुहुन्छ, “यो हाम्रो समुदायको लागि अवसरसँगै चुनौति पनि हो । हामी कति दिन अरुको भोट बैंक बन्ने । नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु ।”

गाउँपालिका अध्यक्ष जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्नको समस्याप्रति ध्यान दिने उहाँको भनाइ छ । मीनाको आत्मविश्वास र साहसबाट प्रभावित भएको माओवादीका गण्डकी प्रदेश सदस्य रहनुभएका प्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो ।

Comment