Friday, May 20

भर्खरै आयो यस्तो खबर, पल साह चुनाव पछिमात्र छुट्ने, बालकोटमा केपिको किला हल्लाउँदै पलका साथी, हेर्नुहोस भिडियो

May 6, 2022 421

भोलि हुने भनिएको बहस सरेका कारणले पल साह चुनाव पछि मात्र छुट्ने संभावना रहेको उनका साथी बताउँछन्। भन्छन्” हामीलाई पनि दुःख लागिरहेको छ”। चुनावको आचार संहिता २७ गतेदेखि लागू हुने भएकाले यो कुरा आएको हो। दिपेश श्रेष्ठ जो युवा समाजसेवी पनि हुनुहुन्छ जसले यो कुरा बताउनु भएको हो।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

दिपेश श्रेष्ठ जो युवा समाजसेवी पनि हुनुहुन्छ जसले यो कुरा बताउनु भएको हो हेर्नुहोस भिडियो

Comment