May 5, 2022 2747
गायक स्वप्न सुमनले यही बिहे गरेका छन्। उनले गत बुधबार अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका हुन्।
उनीहरूले सानो पारिवरिक जमघटबीच बिहे गरेका जनाइएको छ।
विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनका ‘कसरी भनुँ’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’ लगायत गीत चर्चित छन्।
त्यस्तै ज्योत्सना योगी म्युजिक भिडिओहरूमा अभिनय गर्छिन्।
Comment