Thursday, May 19

हार्दिक श्रदान्जली ! २१ वर्षीया स्वस्तिकाले गरिन् आ”त्मह”त्या…..

May 5, 2022 4068

रुपन्देहीकी एक युवतीले आ”त्मह”त्या गरेकी छिन् । जिल्ला प्र”हरी कार्यालय रुपन्देहीका प्र”हरी प्रवक्ता नवरत्न पौडेलका अनुसार कञ्चन गाउँपालिका–३ की २१ वर्षीया स्वस्तिका आचार्यले आ”त्मह”त्या गरेकी हुन् । आचार्यले बुधबार बिहान आफ्नै घरमा भुण्डिएर आ”त्मह”त्या गरेको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको आत्महत्या गर्नुको कारण नखुलेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ । शुक्रबार जापान जाने लागेकी उनी आज काठमाडौँ जाने तयारी रहेको पारिवारीक स्रोतले जनाएको छ ।

दुःख खबर – हार्दिक श्रदान्जली स्वस्तिका दिदी – अनि शुक्रबारको जापानको फ्लाईट थियो आज यस्तो निर्णय किन गरेउ कमसेकम 12 घण्टा मन समहालेर बसेको भय के नै हुन्थ्यो र लेख्ने शब्द नै पाएको छैन तिम्रो स्वर्गमा बास होस हार्दिक सर्दाञ्जली , हाम्रो सामु नरहे पनि तिम्रो सम्झना सदैव रहनेछ, – Bha-Roshan Adhikari (Kalay)

यस्तै,,नवलपुर-पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदकी उम्मेद्बार लक्ष्मी देबि पाण्डे माथी आ”क्रमण भएको छ ।हुप्सेकोट वडा नम्बर ४ स्थित झ्यालबासको चुनाबी कार्यक्रम सकेर निवास फर्कदै गर्दा २० गते राती १० बजे अध्यक्ष पाण्डे चढेको ग ३ च १६०६ नम्बरको स्कारपियो गाडीमा चोक चोकमा बसेका नेकपा एमालेका कार्यकर्ताले ढुङ्गा प्र”हार गरेको पाण्डेले बताइन् ।

पाण्डेलाई शरण दिएका नेपाली काङ्ग्रेसका कार्यकर्ता मीन बहादुर कुमालका अनुसार नेकपा एमालेका तर्फबाट वडा नम्बर ०१ का वडा अध्यक्षका उम्मेद्बार लाल बहादुर शेरपुजाको नेतृत्वमा एमालेका कार्यकर्ताहरु हुल बाधेर आएका थिए । आ”क्रमणको डरले निवास जान नसक्ने अवस्था देखेपछी स्थानिय कार्यकर्ता मीन बहादुर कुमालको घरमा शरण लिन जाँदा त्यहाँपनि आक्रमण गरिएको पाण्डेले बताईन । “म कार्यक्रम सकेर फर्कदै थिए निरन्तर ढुङ्गा प्रहा”र गरियो ।

निवास जान नसक्ने अवस्था भए पछि स्थानिय कार्यकर्ताको घरमा शरण लिन पुगे, त्यहाँ पनि निरन्तर आक्रमणको सिकार भईरहें ।” पाण्डे भन्छिन, हार मानसिकताका कारण आक्रमण गरियो । एमाले कार्यकर्ताहरु ज्यान मार्ने उदेश्यले आएको जस्तो देखिन्थ्यो,अनुनय बिनय गर्दा पनि उनिहरु रोकिएनन” कुमाल भन्छन “स्थिती नियन्त्रण बाहिर थियो । ”

Comment