तनहुमा घ’ट्यो ड’रलाग्दो घ’टना: छोराको श’व घरमा, आमाछोरीको नदी किनारमा
![]() |
---|
|
![]() |
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका स्थित सेती नदिमा दुईजनाको श’व फेला परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसारआमा छोरीको श’व फेला परेको हो ।तनहुँको व्यास-१ निर्मलनगर निवासी ३४ वर्षीया रबिना श्रेष्ठ र उनको छोरी ११ वर्षीया प्रिया श्रेष्ठको श’व नदिमा भेटिएको प्रहरीले जनाएको छ ।प्रहरी टोलीले शनिबार ऋषिङ १ कोइदिमस्थित सेती नदीमा प्रिया श्रेष्ठ (छोरी) र करिब तीन किलोमिटर पर ऋषिङ ३ स्थित मा’स्दीघाटमा रबिना श्रेष्ठ (आमा) को श’व भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
शुक्रबार १५ वर्षीय छोरा बिपिन श्रेष्ठ आफ्नै घरमा मृ’त भेटिएको भोलिपल्ट शनिबार उनकी आमा र बहिनीको शव सेती नदीमा भेटिएका हो । शारीरिक रुपमा अ’शक्त विपिन घरमा एक्लै मृ’त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।बिपिन पूर्णरुपमा र उनकी बहिनी प्रिया पनि शारीरिक रुपमा अ’शक्त थिईन । बिपिनका बुबा भारतमा रोजगारीमा रहेका छ्न ।घरमा मोबाइल र गरगहना सबै भएको र छोरीसहित १० गतेबाट नै बे’पत्ता भएकाले घटना शं’कास्पद ठा’निएको छ। घरको बाहिरको च्यानल गेट लगाएकै अवस्थामा पछाडिको ढोकाबाट आमाछोरी घ’टनास्थलबाट बाहिरिएको देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लामिछाने बताए।
![]() |
---|
|
![]() |