पल शाह लाई राजेश हमालको साथ, पल जस्तो अरु छैन भन्दै राजेश ले बोलेको छ । सम्पूर्ण कुरा को लागि तल को भिडियो हेर्नुश भिडियो तल राखिएको छ ।
२ महिनापछि बल्ल अदालतबाटै आयो खुसिको खबर सम्पूर्ण जानकारी को लागि तल को भिडियो हेर्नुहोला अभिनेता पल शाहसँग जोडिएको ज ’बर्ज ’स्ती कर णी मुद्दामा पीडित नाबालिका ले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेपछी एका एक यो बिषयले फेरी चर्चाको शिखरमा पुगेको छ ।उनले तनहुँ जिल्ला अदालतमा जस्तै आफूमाथि ज’ब’र्ज’स्ती क’र’णी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनि बकपत्र गरे पछी एका एक चर्चा चुलिएको हो।
त्यति हुँदा पनि पीडितले कलाकार शाह निर्दोष रहेको र उनले आफूमाथि केही नगरेको बयान दिइन्’ जिल्ला अदालतका एक कर्मचारीले भने, ‘तनहुँमाझैं सामाजिक रुपमा चौतर्फी प्रश्न उठेकाले आफूले आवेशमा आएर प्रहरीमा कर णीभएको भनी बयान दिएको उनको भनाइ थियो ।’
‘सामाजिक सञ्जालमा आफूमाथि ज्यादा प्रश्न उठेकाले आवेशमा आएर उजुरी दिएको उनको भनाइ थियो’ यो सबै झुटो हो भन्दै बयान दिइन् । अनि मुद्दाको मिसिलमा पेश भएका सबै प्रमाणहरु समेत अस्विकार गरिन् ।’बयानका क्रममा उनी कतिबेला रोएकी थिइन् भने केहीबेरमै फेरि हाँस्थिन् । अनि एकाएक ठट्यौली शैलीमा र केहीबेरमा फेरि गम्भिर रुपमा प्रस्तुत भएको एक कर्मचारीले बताए ।
Comment