Saturday, May 21

जन्म मरण नाङ्गै हुन्छ, बाँचुन्जेल आफनो भएको देखाउदा के को लाज हो…

May 3, 2022 1331

सोलुखुम्बु जिल्लाकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् ।उनलाई महोत्सबकोे समययमा स्टेजकोे कार्यक्रममा भ्याईनभ्याइ हुन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त हुन्छिन ।उडि जाने हावा” बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी सोलुखुम्बु जिल्लाकी सरस्वती लामा ह,ट कलाकारको लिस्टमा पर्ने गर्छिन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनलाई महोत्सबकोे समययमा स्टेजकोे कार्यक्रममा भ्याईनभ्याइ हुन्छ । उनलाई कार्यक्रमहरुमा दर्शक श्रोताहरु तान्ने माध्यमको रुपमा प्रयोग गरिन्छ ।महगो पारिश्रमीक लिने गायिकाको रुपमा उनको नाम पनि आउने गर्दछ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनले गीत लेख्ने देखि लिएर सङ्गीत दिने भिडियो निर्देशन तथा मोडलिङ पनि आफै गर्छिन् । उनले गाएका कतिपय गीत चर्चामा पनि रहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यो पनि पढ्नुहोस आजको प्रस्तुति यो एउटा कथा नभएर काठमाडौँका धेरै ठाउँहरुका हकिकत कथा पनि हो। हामी काठमाडौँमा रातीमा डुलेका छैनौ भने सायद ग्यान नै छैन होला। कतै बाध्यताले मान्छे रातारात बिग्री रहेका छन् त कतै रहरले बिग्री रहेका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

आजको यो कथा बरिस्ठ पत्रकार यबं साहित्यकार कृष्ण आचार्यले लेख्नु भएको हो। उहाँले लेखेको कथा खर्हो मिडिया च्यानलमा बाचन गरिएको थियो । लिफ्ट को लागी हात हल्लियो। यति राती मागिएको लिफ्टलाई बेवास्ता गर्नु हुदैन भन्ने लग्यो। प्राय अफिसको काम सकेर म रातको १२ बजे घर जान्थे।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

नयाँ बानेस्वर बाट किर्तिपुर सम्मको यात्रा हुन्थेयो। त्यस दिन पनि म बबर महल पुगेको थिए। जहाँ कुनै युवतीको हात हल्लियो र म आफ्नो मोटर साईकल रोक्न बाध्य भए। ‘प्लिज मलाइ लिफ्ट दिनुहोस न दाई ट्याक्सीनै पाइएन’ मधुर आवाजमा उसले भनि र उसको दाई शब्दले मलाई कता कता नरमाईलो लाग्यो। एक पटक उ तिर कर्के नजर लगाए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

साच्चै आ त्तिएकी जस्ती देखिन्थि उ। मैले उसको उमेर पनि अनुमान लगाए। सायद २० बर्षकी हुँदी हो। ‘म भन्दा ३९४ बर्ष सानी रहिछे त’ मनमनै सोचे अनि फेरी उसको ‘दाई’ शब्द कानमा गुञ्जियो। कहाँ सम्म जाने हो रु मैले प्रश्न तेर्साईहाले। फाइल तस्बिर‘बल्खु’ उसले तत्काल उत्तर फर्काई।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

बाईकमा बस्न आग्रह गरे मैले उसले कत्ति ढिला गरिन। उ को हो , के गर्छे येति राती किन हिडिरहेकी होली भन्ने प्रस्न ले मनमा काउकुती लागी रहयो। सामान्य गेट अप, एउटा साईड ब्यागमा सजिएकी उ बारे अनुमान लगाउन गार्हो भयो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कतै लु टेरा पो हो कि बाटोमा ग्या ङ्ग पो छकी भन्ने प्रस्न मनमा खेल्न छाडेन। लजालु स्वभावको म केटीहरु संग कम नै बोल्ने गर्थे तसैले होला न उसंग बोल्ने आत्नै आयो मेरो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

फेरी त्रिपुरेश्वर पुगे पछि उसले नै सोधी ‘ यति राती हजुर कता बाट आउनुभएको नि रु’मेरो लागी रात उसको लागी दिन कता बाट आउदै हुनु हुन्छ भने भै हाल्यो नि। मनमा फेरी कुरा खेल्न थाल्यो। ‘म अफिसबाट आउदै’ त्यसलाई बेवास्ता गर्दै मैले उत्तर फर्काए। यति राती सम्म अफिस के काम गर्नु हुन्छ नि रु नपत्याए जसरी उसले सोधी।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

डान्स बारको बाउन्सर या आफ्नै डान्सबार छ भन्न मन लागेको थियो तर भनिन आफ्नो पेसा लुकाउनु त्यसलाई अ पमान गरे सरह हुने ठहर गरे मैले र भने पत्रकार हुँ। ‘ओ ई सी’ उसले रियाक्सन देखाई। मलाइ त्यस प्रति कुनै चासो भएन यदि उसलाई पत्रकारिता प्रति कुनै जानकारी छ भनेयति राती सम्म बस्नु पर्छ र भन्ने प्रस्न गर्दिन लाथ्यो र गरिन पनि।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

हामी कालिमाटी पुगिसकेका थियौं। उसले मलाई दुई ओटा प्रस्न गर्दा मैले पनि केहि सोध्नु पर्छ जस्तो लाग्यो। तिमि चाँही कहाँ बाट आउदै छौनीरु धेरै नसोची सोधी हाले। म बार डान्सर हुँ त्यहि बाट आउदै छ, उसले पनि कुनै हिच्किचाहट बिना नै उत्तर दिई। उसको गेट अप हेर्दा उ बार डान्सर जस्ती देखिदैन थि। मेक अप भने मज्जैले गरेकी थिइ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Comment