News

लकडाउनको समयमा आर्थिक अवस्था कमजोर भएका गरीब परिवारलाई पैसा वितरण गर्दै कृष्ण कँडेल

काडमाडौ, बैशाख १२ – इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेलबाट आर्थिक अवस्था कमजोर भएका तथा विपन्न व्यक्तिलाई शुक्रबार बानेश्वरमा नगद् वितरण ।

विभिन्न दाताहरूमार्फत सङ्कलन गरिएको उक्त रकम लकडाउनको समयमा पैसाको अभाव भएका गरीब परिवारलाई प्रति व्यक्ति रू ५०० देखि रू तीन हजारसम्म वितरण गरिएको छ ।

Related Articles

Back to top button
Close