Friday, May 20

बरु म सधै जेल बस्न तयार छु तर त्यो समिक्षा सँङ्ग बिहे गर्दिन: पल शाह

May 3, 2022 4514

काठमाडौ नेपाल ।

पुन फेरि हिजो आज पल शाहले नया कुरा खुलासा गरेका छन । पल शाह ले जेलबाट भनेका चन म बरु जेल मा बस्न तयार छु तर ज्यान जाला म त्यो समिक्षा अधिकारी सँग बिहे गर्दिन । भनेर एक फेसबुक पेज मा आएको थियो हामिले त्यो जस्ताको तेस्तै पोस्ट गरेका छौ । त्यो फोटो हेर्न तँपाईहरु तल अर्को समाचार को अन्तमा गएर हेर्नुहोला । थप अर्को समाचार पढ्नुहोस ।

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित सक्रिय रहने विद्रोही उम्मेदवार उपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पुनः विचार गर्न सकिने जनाएको छ । कांग्रेसले आज एक विज्ञप्तिमार्फत यही वैशाख २१ गतेभित्र आफ्नो

उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकको कारबाहीमा पुनः विचार गर्न सक्ने जनाएको हो । पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका

प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनः विचार गरेर सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गराउन कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशानुसार अनुरोध गरिएको छ ।

Comment